Aankha Mero

आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा
मुटु मेरो धड्किरहन्छ तिम्रो प्रतीक्षामा
मुटु मेरो धड्किरहन्छ तिम्रो प्रतीक्षामा
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा

बिहानीको घामजस्तै लाग्छ तिम्रो मुहार
बिहानीको घामजस्तै लाग्छ तिम्रो मुहार
तिमी कतै हाँसिदिँदा रमाउँछ मेरो संसार
तिमी कतै हाँसिदिँदा रमाउँछ मेरो संसार

आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा

यौवनको फूल टिपी तिमीलाई चढाउँला
यौवनको फूल टिपी तिमीलाई चढाउँला
तिम्रो माया पाइरहे जिन्दगी मेरो बनाउँला
तिम्रो माया पाइरहे जिन्दगी मेरो बनाउँला

आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा
मुटु मेरो धड्किरहन्छ तिम्रो प्रतीक्षामा
मुटु मेरो धड्किरहन्छ तिम्रो प्रतीक्षामा
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा



Credits
Lyrics powered by www.musixmatch.com

Link