Chautarima

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
बरको डाली नुगेर छोला कि
सल्लाई हो
जोवन कल्लाई हो
सल्लाई हो
जोवन कल्लाई हो

तिमीसित लाएको पिरती
लाएको पिरती
जुनीजुनी भरिलाई हुन्न कि
सल्लाई हो
जोवन कल्लाई हो
सल्लाई हो
जोवन कल्लाई हो

डाँडाकाँडा भईसक्यो हरियो
भईसक्यो हरियो
पूर्व जाने साइतै गरियो
सल्लाई हो
जोवन कल्लाई हो
सल्लाई हो
जोवन कल्लाई हो

भक्तपुरमा सुनैको मक्कल
सुनैको मक्कल
कालो पाठो मनकामना भाकल
सल्लाई हो
जोवन कल्लाई हो
सल्लाई हो
जोवन कल्लाई हो

जालहारीले जाल हान्यो तालैमा
जाल हान्यो तालैमा
पर्छु क्यारे यो माया जालैमा
सल्लाई हो
जोवन कल्लाई हो
सल्लाई हो
जोवन कल्लाई हो

तिम्रो हाम्रो भेटघाट यस्तै भो
भेटघाट यस्तै भो
दिनको घाम रातको जून जस्तो
सल्लाई हो
जोवन कल्लाई हो
सल्लाई हो
जोवन कल्लाई हो

सल्लाई हो
जोवन कल्लाई हो
सल्लाई हो
जोवन कल्लाई हो
सल्लाई हो
जोवन कल्लाई हो
सल्लाई हो
जोवन कल्लाई हो

सल्लाई हो
जोवन कल्लाई हो
सल्लाई हो
जोवन कल्लाई हो



Credits
Lyrics powered by www.musixmatch.com

Link