Nashalu Maan

नशालु, नशालु, नशालु

नशालु मन, नशालु साथ, नशालु हात
सायद यो रातमै मात छ
नशालु...

जानिसकेकी छु मैले प्रेमको भाषा बेग्लै हुन्छ
मुखले केही
मुखले केही भन्दिन म, मेरो समाचार पुग्छ, पुग्छ

नशालु...

भरी भएर छल्किरहेछ काँचका गिलासहरू
ती मेटाऊ
ती मेटाऊ आजै सपनी, जीवनभरका प्यासहरू

नशालु मन, नशालु साथ, नशालु हात
सायद यो रात...



Credits
Lyrics powered by www.musixmatch.com

Link