Reilai Ghumera

हा
गोठैमा गाई मेरो तारी
गाई मेरो तारी
कति कामले आउनु भो जौबारी
रेलै घुमेर
रेलै घुमेर
गयो दाजुको आधी उमेर
रेलै घुमेर
गयो दाजुको आधी उमेर

हा
ज्यानसित भेट होला भनी
भेट होला भनी
यति टाढा आएको म पनि
रेलै घुमेर
रेलै घुमेर
गयो बैनीको आधी उमेर
रेलै घुमेर
गयो बैनीको आधी उमेर

हा
ज्यानको माया छ चारैपटी
छ चारैपटी
अहिले ठीक्कै पार्दैछौ कपटी
रेलै घुमेर
रेलै घुमेर
गयो दाजुको आधी उमेर
रेलै घुमेर
गयो दाजुको आधी उमेर

हा
मैले ठीक्क पारेको होईन
पारेको होईन
लाउला माया भनेरै थाहा छैन
रेलै घुमेर
रेलै घुमेर
गयो बैनीको आधी उमेर
रेलै घुमेर
गयो बैनीको आधी उमेर

हा
केको माया लाउँथ्यो र खुनीले
लाउँथ्यो र खुनीले
घरकै माया सम्झेर रुनीले
रेलै घुमेर
रेलै घुमेर
गयो दाजुको आधी उमेर
रेलै घुमेर
गयो दाजुको आधी उमेर

हा
ज्यानले वचन के सारो लाएको
के सारो लाएको
व्यर्थै भयो जौबारी धाएको
रेलै घुमेर
रेलै घुमेर
गयो बैनीको आधी उमेर
रेलै घुमेर
गयो बैनीको आधी उमेर



Credits
Writer(s): Nanda Krishna Joshi
Lyrics powered by www.musixmatch.com

Link