Phewaataal Ko Aangan Ma

फेवा तालको आँगनमा लै लै मच्छापुच्छ्रे छायाँ

जीवन मेरो सेती बगर बिना तिम्रो माया

अन्धकारमा तिम्रो तस्बिर कोर्दै हार खाए
अन्धकारमा तिम्रो तस्बिर कोर्दै हार खाए
बगरको पर्खाईमा बीसौं बहर गए
बगरको पर्खाईमा बीसौं बहर गए
फेवा तालको आँगनमा लै लै मच्छापुच्छ्रे छायाँ

कोइलि चरी गाउन छड़छे रानी वन डुल्दै
कोइलि चरी गाउन छड़छे रानी वन डुल्दै
सपना मेरो इन्द्रेणी बोक्छ विपनालाई भुल्दै हो
सपना मेरो इन्द्रेणी बोक्छ विपनालाई भुल्दै
फेवा तालको आँगनमा लै लै मच्छापुच्छ्रे छायाँ

श्रावण झरी मेरै निम्ति उर्ले जस्तो लाग्छ

निष्ठुरीको माया अब बिर्से जस्तो लाग्छ
निष्ठुरीको माया अब बिर्से जस्तो लाग्छ हो

फेवा तालको आँगनमा लै लै मच्छापुच्छ्रे छायाँ
फेवा तालको आँगनमा लै लै मच्छापुच्छ्रे छायाँ
जीवन मेरो सेती बगर बिना तिम्रो माया
जीवन मेरो सेती बगर बिना तिम्रो माया

फेवा तालको आँगनमा लै लै मच्छापुच्छ्रे छायाँ

Credits
Writer(s): Dinesh, Shambhujeet Baskota
Lyrics powered by www.musixmatch.com

Link