Bho Ma Ta Timisita

भो म त तिमि सित बोल्दिन
अब देखि माया पनि गर्दिन
भो म त तिमि सित बोल्दैन
अब देखि माया पनि गर्दिन
धेरै दिन नदेख्दा तड्पिन्न
मुटुलाई खांचामा हालेर
पल पल दुख्न दिदिन
भो म त तिमि सित बोल्दिन
अब देखि माया पनि गर्दिन

तिम्रो मनमा के छ कुरा
आँखाले बताउछ
मनमा अर्कै कुरा हुँदा बहाना बनिन्छ
तिम्रो मनमा के छ कुरा
आँखाले बताउछ
मनमा अर्कै कुरा हुँदा बहाना बनिन्छ
धेरै सुने धेरै बुझे पिर बिसाउनु पर्दैन
धेरै सुने धेरै बुझे पिर बिसाउनु पर्दैन
पिर बिसाउनु पर्दैन

भो म त तिमि सित बोल्दिन
अब देखि माया पनि गर्दिन
भो म त तिमि सित बोल्दिन
अब देखि माया पनि गर्दिन
मुटुलाई खांचामा हालेर
पल पल दुख्न दिदिन
भो म त तिमि सित बोल्दिन
अब देखि माया पनि गर्दिन

झुटो माया झुटो प्रिती त्यसैनै जियिन्छ
झुटो पिडा झुटो आँसु सजिलै बहन्छ
झुटो माया झुटो प्रिती त्यसैनै जियिन्छ
झुटो पिडा झुटो आँसु सजिलै बहन्छ
धेरै रोए धेरै हाँसे निर बहाउनु पर्दैन
धेरै रोए धेरै हाँसे निर बहाउनु पर्दैन
निर बहाउनु पर्दैन

भो म त तिमि सित बोल्दिन
अब देखि माया पनि गर्दिन
भो म त तिमि सित बोल्दिन
अब देखि माया पनि गर्दिन
मुटुलाई खांचामा हालेर
पल पल दुख्न दिदिन
भो म त तिमि सित बोल्दिन
अब देखि माया पनि गर्दिन
भो म त तिमि सित बोल्दिन
अब देखि माया पनि गर्दिन
अब देखि माया पनि गर्दिन
अब देखि माया पनि गर्दिन



Credits
Writer(s): I .k. Singh, Jeevan Adhikari
Lyrics powered by www.musixmatch.com

Link