Timibinako Jeevan

तिमीबिनाको जीवन टाढा भो
मर्नु भन्दा त बाँच्नु गारो भो
तिमीबिनाको जीवन टाढा भो
मर्नु भन्दा त बाँच्नु गारो भो
हे हे हे
तिमीबिनाको जीवन टाढा भो
मर्नु भन्दा त बाँच्नु गारो भो
तिमीबिनाको जीवन टाढा भो
मर्नु भन्दा त बाँच्नु गारो भो

हिजो सम्मको कुरा बेग्लै थियो
तिम्रो स्वार्थ थियो तिम्रो बाटो थियो
हिजो सम्मको कुरा बेग्लै थियो
तिम्रो स्वार्थ थियो तिम्रो बाटो थियो
एकैछिन मै आज यो के भो
वाचा हराए माया काहाँ गो
एकैछिन मै आज यो के भो
वाचा हराए माया काहाँ गो
हे हे हे
तिमीबिनाको जीवन टाढा भो
मर्नु भन्दा त बाँच्नु गारो भो

वाचा बाधेथ्यौ माया गासेथियौ
आँसु बगाउँदै सधैं हासेथियौ
वाचा बाधेथ्यौ माया गासेथियौ
आँसु बगाउँदै सधैं हासेथियौ
शु:ख भन्दा त दुःखै मिठो थियो
चोखो मायामा धोखा काहाँ थियो
शु:ख भन्दा त दुःखै मिठो थियो
चोखो मायामा धोखा काहाँ थियो
हे हे हे
तिमीबिनाको जीवन टाढा भो
मर्नु भन्दा त बाँच्नु गारो भो
तिमीबिनाको जीवन टाढा भो
मर्नु भन्दा त बाँच्नु गारो भो



Credits
Writer(s): Dilip Adhikari, Shila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link