Timilai Mayako Chino

तिमीलाई मायाको चिनो के छाडिदिऊँ?
मलाई तिम्रो तस्बिर देऊ
मलाई तिम्रो तस्बिर देऊ
तिमीलाई मायाको चिनो के छाडिदिऊँ?
मलाई तिम्रो तस्बिर देऊ
मलाई तिम्रो तस्बिर देऊ

के गर्छौ तस्बिर हेरी? त्यो त बोल्दैन
के गर्छौ तस्बिर हेरी? त्यो त बोल्दैन
सिरानीमा राख्छु सधैँ आफ्नो हित सम्झी
सपनीमा आइदिन्छु, दिन सक्दिन तस्बिर

तिमीलाई मायाको चिनो के छाडिदिऊँ?
मलाई तिम्रो तस्बिर देऊ
मलाई तिम्रो तस्बिर देऊ

सँगै हुन्छौ सपनीमा, बिहानी टाढा
सँगै हुन्छौ सपनीमा, बिहानी टाढा
तिम्रो मनको कल्पनामा सँगै हुन्छु म
नबोले नि तिम्रो तस्बिर अँगाली राख्छु छातीमा

तिमीलाई मायाको चिनो के छाडिदिऊँ?
मलाई तिम्रो तस्बिर देऊ
मलाई तिम्रो तस्बिर देऊ
तिमीलाई मायाको चिनो के छाडिदिऊँ?
मलाई तिम्रो तस्बिर देऊ
मलाई तिम्रो तस्बिर देऊ

मलाई तिम्रो तस्बिर देऊ
मलाई तिम्रो तस्बिर देऊ



Credits
Writer(s): Krishna Bikram Thapa
Lyrics powered by www.musixmatch.com

Link