Jindagani

जिन्दगानी शीतको थोपा हीरा होईन पानी
धेरै दिन रहँदैन रुप यो जवानी
मन पर्ने रोजिहाल आज एउटा मीत
संसारको यस्तै रित एक्लै बस कि त
संसारको यस्तै रित एक्लै बस कि त
मन पर्ने रोजिहाल आज एउटा मीत
संसारको यस्तै रित एक्लै बस कि त
संसारको यस्तै रित एक्लै बस कि त

दिन बितोस् महिना बितोस्, बितोस् वर्षै पनि
तिमीलाई माया गर्छु भन्न छोड्दिनँ नि
दिन बितोस् महिना बितोस्, बितोस् वर्षै पनि
तिमीलाई माया गर्छु भन्न छोड्दिनँ नि
सक्दिनँ म तिमीलाई देख्न अरुसित
आऊ आज हामी गाँसौं अजम्बरी प्रीत
संसारको यस्तै रित एक्लै बस कि त
संसारको यस्तै रित एक्लै बस कि त
मन पर्ने रोजिहाल आज एउटा मीत
संसारको यस्तै रित एक्लै बस कि त
संसारको यस्तै रित एक्लै बस कि त

तिमीलाई धोका दिए मै मरि जाउँला
पीरतीको फूलबारी सँगै सजाउँला
तिमीलाई धोका दिए मै मरि जाउँला
पीरतीको फूलबारी सँगै सजाउँला
जिन्दगीमा गाउँ आज सँगै एउटा गीत
मनपर्ने मै हुँ तिम्रो सोध आफैंसित
संसारको यस्तै रित एक्लै बस कि त
संसारको यस्तै रित एक्लै बस कि त
मन पर्ने रोजिहाल आज एउटा मीत
संसारको यस्तै रित एक्लै बस कि त
संसारको यस्तै रित एक्लै बस कि त

जिन्दगानी शीतको थोपा हीरा होईन पानी
धेरै दिन रहँदैन रुप यो जवानी
मन पर्ने रोजिहाल आज एउटा मीत
संसारको यस्तै रित एक्लै बस कि त
संसारको यस्तै रित एक्लै बस कि त
मन पर्ने रोजिहाल आज एउटा मीत
संसारको यस्तै रित एक्लै बस कि त
संसारको यस्तै रित एक्लै बस कि त



Credits
Lyrics powered by www.musixmatch.com

Link