Chhode Pani

छोडे पनि नछोडिने प्यार हो कि छायाँ
प्यार हो कि छायाँ
कि त सँगसँगै हिँड्ने
कि त सँगसँगै हिँड्ने यार हो कि छायाँ
यार हो कि छायाँ
यार हो कि छायाँ
छोडे पनि नछोडिने

कतै लगी फालौं भने फाल्न नमिल्ने
कतै लगी फालौं भने फाल्न नमिल्ने
सलाई कोरी बालौं भने बाल्न नमिल्ने
बाल्न नमिल्ने
छोडि जाने निष्ठुरीको
छोडि जाने निष्ठुरीको याद हो कि छायाँ
याद हो कि छायाँ
याद हो कि छायाँ
छोडे पनि नछोडिने

कहिले ओढ्ने आफैंलाई कहिले बिछ्याउने
कहिले ओढ्ने आफैंलाई कहिले बिछ्याउने
आफ्नो जाने ठाउँ छैन खाली पछ्याउने
खाली पछ्याउने
नियतीको कुनै कैदी
नियतीको कुनै कैदी दास हो कि छायाँ
दास हो कि छायाँ
दास हो कि छायाँ

छोडे पनि नछोडिने प्यार हो कि छायाँ
प्यार हो कि छायाँ
कि त सँगसँगै हिँड्ने
कि त सँगसँगै हिँड्ने यार हो कि छायाँ
यार हो कि छायाँ
यार हो कि छायाँ
यार हो कि छायाँ



Credits
Writer(s): Aalok Shree
Lyrics powered by www.musixmatch.com

Link