Jindagile Yasari

जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो, हो, बुझ्नै सकिन

जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो, हो, बुझ्नै सकिन
जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो, हो, बुझ्नै सकिन
समय यसरी बदलिदियो कि
बाटो आफ्नो, हो, चिन्नै सकिन
बाटो आफ्नो, हो, चिन्नै सकिन

केही खुशी तिम्रा, केही उमङ्ग
सँगै बाँच्ने तिम्रा केही तरङ्ग
केही खुशी तिम्रा, केही उमङ्ग
सँगै बाँच्ने तिम्रा केही तरङ्ग

आफ्नो साथ थियो, आफ्नै भार थियो
सबै टुटेफुटे, मीठो प्यार थियो

जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो, हो, बुझ्नै सकिन

कहाँ छन् ती फूल? कहाँ पो छ जून?
कहिले हुन्छ रात? कहिले हुन्छ दिन?
कहाँ छन् ती फूल? कहाँ पो छ जून?
कहिले हुन्छ रात? कहिले हुन्छ दिन?

कहाँ पऱ्यो पश्चिम? कहाँ पऱ्यो पूर्व?
कस्तो दैव रैछ लेखिदिने कर्म?

जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो, हो, बुझ्नै सकिन
समय यसरी बदलिदियो कि
बाटो आफ्नो, हो, चिन्नै सकिन
बाटो आफ्नो, हो, चिन्नै सकिन



Credits
Writer(s): Alok Shree, Bhim Birag, Dinesh Shubba, Kali Prasad Baskota, Kiran Kandel, Shambhujeet Baskota, Shikhar Santosh
Lyrics powered by www.musixmatch.com

Link