Timi Meri Hau (Nepali Adhunik Hits)

तिमीलाई पाएँ, मनमा सजाएँ
तिमीलाई पाएँ, मनमा सजाएँ
अब तिमी मेरै हौ, सानु, तिमी मेरै हौ
तिमी मेरै हौ, सानु, तिमी मेरै हौ

एउटै भयो यो शरीर, एउटै भयो यो छाया
रोकेर यो रोकिन्न, सागर भयो यो माया
तिमी मेरै हौ, सानु, तिमी मेरै हौ
तिमी मेरै हौ, सानु, तिमी मेरै हौ

तिम्रै लागि जन्मिएँ म त, तिम्रै भई अन्मिन्छु यो जुनीमा, लौ, लौ
तिम्रै लागि जन्मिएँ म त, तिम्रै भई अन्मिन्छु यो जुनीमा
चखेवाको जोडी, कहाँ जानु छोडी?
चखेवाको जोडी, कहाँ जानु छोडी? बिछोड त हुँदै हुन्न यो जुनीमा, लौ, लौ

तिमी मेरै हौ, सानु, तिमी मेरै हौ
तिमी मेरै हौ, सानु, तिमी मेरै हौ
तिमी मेरै हौ, सानु, तिमी मेरै हौ
तिमी मेरै हौ, सानु, तिमी मेरै हौ

आँधीहुरी आउला कतै, हाँसीहाँसी चट्याङ पनि सहुँला, लौ, लौ
आँधीहुरी आउला कतै, हाँसीहाँसी चट्याङ पनि सहुँला
झरना, खोली, नदी बन्दै पिरतीको
झरना, खोली, नदी बन्दै पिरतीको अनौठो सागरमा बहुँला, लौ, लौ

तिमी मेरै हौ, सानु, तिमी मेरै हौ
तिमी मेरै हौ, सानु, तिमी मेरै हौ

तिमीलाई पाएँ, मनमा सजाएँ
अब तिमी मेरै हौ, सानु, तिमी मेरै हौ
तिमी मेरै हौ, सानु, तिमी मेरै हौ

एउटै भयो यो शरीर, एउटै भयो यो छाया
रोकेर यो रोकिन्न, सागर भयो यो माया
तिमी मेरै हौ, सानु, तिमी मेरै हौ
तिमी मेरै हौ, सानु, तिमी मेरै हौ



Credits
Lyrics powered by www.musixmatch.com

Link