Falling for You

न बोली कन
दिनै बीत्दैन
न भेटि कन
चिन्दै चिन्दैन

I wanna know ya
'Cause I'm falling for ya
Baby girl I'm falling
Flirt गर्दै म जिस्किन्छु

मुस्कुरौदै, हास्दै तिमी लाजौ छौ
Loveमा पर्न म डरौ छु
तर तिमी भन्छाै every things gonna be OK

I don't wanna trust anybody
But you're different shorty
And I wanna make you my girl but it ain't the right time
So wait for the night time yo

कति दिन सम्म कुर्ने हो
कति रात बिती सक्यो कति बोल्ने हो
जति बोले पनि दिक्क लाग्दैन
आब मनको कुराहरु सबै खोल्ने हो

तिमीलाई, कसरी भानु? कसरी पोखु?
मेरा भावनाहरु
आब चै भन्छु जे परे परुस
के यो माया हो? कि मात्र एउटा याद हो?

भुलु कसरी जब सपनीमा आउछौ?
सपनीमा आउछौ
अनि तिमी मेरो मुटुलाई समल्चौ
मेरो मुटुको धड्कन बढौछौ

Girl you're amazing
I feel lucky, and I don't wanna lose ya
डर लाग्छ कतै तिमी जान्छु कि!
डर लाग्छ माया तिमी मार्छाै कि!
किन कि

I'm falling for you
किन कि
I'm falling for you
Baby girl I'm falling

न बोली कन
दिनै बीत्दैन
न भेटि कन
चिन्दै चिन्दैन

I wanna know ya
'Cause I'm falling for ya
Baby girl I'm falling

न बोली कन
दिनै बीत्दैन
न भेटि कन
चिन्दै चिन्दैन

I wanna know ya
'Cause I'm falling for you
Baby girl I'm falling

दुर्इ-तिन मैना भयो चिनेको
एक ताल पनि छैन भेटेको
मात्र उसको बारेमा सोच्दा
हिजो रति सपनामा देखेको
उसलाई माया गर्छु भनेको
तर महसुस भयो बहाना उठ्दा
लग्यो साचैं नै माया गर्छु कि के थाहाँ

खै
तर मेरो मान झुटो छैन
झुटो भावना दिदैन
सायद तिमीलाई भेटेर नै होला
मेरो मान बद्लिएन

कति चाडै एक अर्कामा बिस्वाश हुन थयो छिटो भेट्ने हाम्रो आश
सम्बन्दलाई
थाम्नलाई

दुबै जनाले गरेको छ प्रयास
अब किन टुटाउने
नक्कली मायामा किन फसाउने
माया थिएन भने सुरु मै जानु नि

झुटो माया आफै संग लानु नि
किन धोका?
किन झुक्याउने?
आफ्नो बासमा परेर सताउने

अन्तिममा गएर
माया चाहिदैन न भन
बुझी राख्न
डर लाग्छ कतै तिमी जान्छु कि

डर लाग्छ माया तिमी मर्छु कि
किन कि
I'm falling for you
किन कि

I'm falling for you
Baby girl I'm falling...

न बोली कन
दिनै बीत्दैन
न भेटि कन
चिन्दै चिन्दैन

I wanna know ya
'Cause I'm falling for ya
That's right baby
Falling for you

के यो माया होकी मात्र एउटा याद हो?
भुलु कसरी जब सपनीमा आउछौ
I'm falling for you
No, no, no, no



Credits
Writer(s): Arpan Pokharel
Lyrics powered by www.musixmatch.com

Link