Yo Man - Female Version
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
तिम्रो आँसु झर्दाखेरि न दुख्थ्यो न रुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
हे दैव, जति दुःख दिन्छस्, दे
म त सहिदिन्छु, बरु रोइदिन्छु
हे दैव, जति दुःख दिन्छस्, दे
म त सहिदिन्छु, बरु रोइदिन्छु
तर केही गुनासो छैन तेरो जिन्दगीसँग
तेरो जिन्दगीसँग
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
तिम्रो आँसु झर्दाखेरि न दुख्थ्यो न रुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
यो जीवन चुँडिएको चङ्गाजस्तै समयले उडाई लाँदो रैछ
कहिले रुख, झारमा अल्झिँदो रैछ
कहिले बिजुली तारमा बल्झिँदो रैछ
कहिले नदी, तालमा झर्दो रैछ
कहिले बीचबाटोमा पर्दो रैछ
हरेक पल ऊ मर्दै बाँचेको हुन्छ
आफ्ना सारा पीडा लुकाई हाँसेको हुन्छ
तर केही गुनासो छैन तेरो जिन्दगीसँग
तेरो जिन्दगीसँग
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
तिम्रो आँसु झर्दाखेरि न दुख्थ्यो न रुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
तिम्रो आँसु झर्दाखेरि न दुख्थ्यो न रुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
हे दैव, जति दुःख दिन्छस्, दे
म त सहिदिन्छु, बरु रोइदिन्छु
हे दैव, जति दुःख दिन्छस्, दे
म त सहिदिन्छु, बरु रोइदिन्छु
तर केही गुनासो छैन तेरो जिन्दगीसँग
तेरो जिन्दगीसँग
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
तिम्रो आँसु झर्दाखेरि न दुख्थ्यो न रुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
यो जीवन चुँडिएको चङ्गाजस्तै समयले उडाई लाँदो रैछ
कहिले रुख, झारमा अल्झिँदो रैछ
कहिले बिजुली तारमा बल्झिँदो रैछ
कहिले नदी, तालमा झर्दो रैछ
कहिले बीचबाटोमा पर्दो रैछ
हरेक पल ऊ मर्दै बाँचेको हुन्छ
आफ्ना सारा पीडा लुकाई हाँसेको हुन्छ
तर केही गुनासो छैन तेरो जिन्दगीसँग
तेरो जिन्दगीसँग
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
तिम्रो आँसु झर्दाखेरि न दुख्थ्यो न रुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
यो मन बरु पागल भए हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
न त पीडा सुन्थ्यो न त दु:खी हुन्थ्यो
यो मन बरु ढुङ्गा भए हुन्थ्यो
Credits
Writer(s): Basanta Sapkota
Lyrics powered by www.musixmatch.com
Link
Other Album Tracks
- Alikati
- Nai Nabhannu La - Child Version
- Nai Nabhannu La - Female Version
- Nai Nabhannu La - Male Version
- Yo Man - Child Version
- Yo Man - Female Version
- Yo Man - Male Version
- Kammar Mathi
All Album Tracks: Nai Nabhannu La 3 (Original Motion Picture Soundtrack) >
Altri album
- Kasham Hamile Khayeka Thiyeu Female (From "Nai Nabhannu la 4") - Single
- Nai Nabhannu La Female (From "Nai Nabhannu la 4") - Single
- Antim Saas
- Unko Mero Katha
- Ma Hurima Diyo Baleko Dekhchhu
- Anumati dinchhau Bhane - Single
- Kunai Samaya
- Rajina
- Rajina - Single
- Ma Marne Bela Timi Chahi (From "Nai Nabhannu La") - Single
© 2024 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.