Gau Ki Kanchi

गाउँकी कान्छी साह्रै नै राम्री
फरिया र चोलीमा झन् राम्री
गाउँकी कान्छी साह्रै नै राम्री
फरिया र चोलीमा झन् राम्री
अल्लारेको यो मन, हजुर, मायाजालैमा पर्यौ नि
अल्लारेको यो मन, हजुर, मायाजालैमा पर्यौ नि

भनिदेऊ न, आप्पा, के भयो यस्तो
मोहनी हो कि टुना पो हो
हेरिदेऊ न लामा र बम्भोले
होइ, मायाले हो कि केले हो

भनिदेऊ न, आप्पा, के भयो यस्तो
मोहनी हो कि टुना पो हो
हेरिदेऊ न लामा र बम्भोले
होइ, मायाले हो कि केले हो

चञ्चले-चञ्चले उसलाई देखी मन मेरो बेचैन बनायो
म त पागल-पागल होला झैँ लाग्यो
म त पागल-पागल होला झैँ लाग्यो

चञ्चले-चञ्चले उसलाई देखी मन मेरो बेचैन बनायो
म त पागल-पागल होला झैँ लाग्यो
म त पागल-पागल होला झैँ लाग्यो

भनिदेऊ न, आप्पा, के रोग लाग्यो
टुना पो लाग्यो कि के लाग्यो
हेरिदेऊ न लामा र बम्भोले
होइ, मायाले हो कि केले हो

भनिदेऊ न, आप्पा, के रोग लाग्यो
टुना पो लाग्यो कि के लाग्यो
हेरिदेऊ न लामा र बम्भोले
होइ, मायाले हो कि केले हो

मिठोमिठो उनको बोलीले, हो, मन मेरो लट्ठ पारी गो
म त कहाँ-कहाँ हराए झैँ लाग्यो
म त कहाँ-कहाँ हराए झैँ लाग्यो

मिठोमिठो उनको बोलीले, हो, मन मेरो लट्ठ पारी गो
म त कहाँ-कहाँ हराए झैँ लाग्यो
म त कहाँ-कहाँ हराए झैँ लाग्यो

भनिदेऊ न, आप्पा, के भयो यस्तो
बैँसले हो कि केले पो हो
हेरिदेऊ न लामा र बम्भोले
होइ, मायाले हो कि केले हो

भनिदेऊ न, आप्पा, के भयो यस्तो
बैँसले हो कि केले हो
हेरिदेऊ न लामा र बम्भोले
होइ, मायाले हो कि केले हो

गाउँकी कान्छी साह्रै नै राम्री
फरिया र चोलीमा झन् राम्री
गाउँकी कान्छी साह्रै नै राम्री
फरिया र चोलीमा झन् राम्री
अल्लारेको यो मन, हजुर, मायाजालैमा पर्यौ नि
अल्लारेको यो मन, हजुर, मायाजालैमा पर्यौ नि

भनिदेऊ न, आप्पा, के भयो यस्तो
मोहनी हो कि टुना पो हो
हेरिदेऊ न लामा र बम्भोले
होइ, मायाले हो कि केले हो

भनिदेऊ न, आप्पा, के भयो यस्तो
मोहनी हो कि टुना पो हो
हेरिदेऊ न लामा र बम्भोले
होइ, मायाले हो कि केले हो

हेरिदेऊ न लामा र बम्भोले
होइ, बैँसले हो कि केले हो
हेरिदेऊ न, बम्भो, के रोग लाग्यो
टुना पो लाग्यो कि के लाग्यो



Credits
Writer(s): Chandra Kumar Dong
Lyrics powered by www.musixmatch.com

Link