Sustari Mann Bhitra Mero

सुस्तरी मनभित्र मेरो
सुस्तरी मनभित्र मेरो सुटुक्कै कोही बसेछ
मेरो जीवनमा बहार ल्याएछ
सुस्तरी मनभित्र मेरो...

रेसमी त्यो उनको केश हावाले उडाउँछ
हो, रेसमी त्यो उनको केश हावाले उडाउँछ
त्यही हावामा मिसिएर सुन्दरता बहिदिन्छ
त्यही हावामा मिसिएर सुन्दरता बहिदिन्छ

सुस्तरी मनभित्र मेरो सुटुक्कै कोही बसेछ
मेरो जीवनमा बहार ल्याएछ
सुस्तरी मनभित्र मेरो...

आफैलाई मेटाए नि उनको खुसी प्यारो लाग्छ
हो, आफैलाई मेटाए नि उनको खुसी प्यारो लाग्छ
हजार जन्मसम्म उनको साथ पाइरहूँ लाग्छ
हजार जन्मसम्म उनको साथ पाइरहूँ लाग्छ

सुस्तरी मनभित्र मेरो सुटुक्कै कोही बसेछ
मेरो जीवनमा बहार ल्याएछ
सुस्तरी मनभित्र मेरो...



Credits
Lyrics powered by www.musixmatch.com

Link