Malai Dherai Dherai

मलाई धेरैधेरै माया गर्ने (ला ला ला ला)
मलाई हँसाउने, मलाई सताउने (आ)
मेरो निम्ति संसार भुलाउने (हे हे)
केवल मलाई मनमा सजाउने (हो)

कहीँ, कतै छन्
कोही मेरो
कोही मेरो

शीतल पवन, निलो गगन, मायासरि उनको मन
नौलो खुसी, नौलो मात्रा, मेरो दर्पण उनको नयन
शीतल पवन, निलो गगन, मायासरि उनको मन
नौलो खुसी, नौलो मात्रा, मेरो दर्पण उनको नयन

कहीँ, कतै छन्
कोही मेरो
कोही मेरो

पहिलो भेट, पहिलो हेराइ, पहिलो हाम्रो मिलन
गाउँ, सहर, परदेश, कुन देश? हामी छौँ अन्जान
पहिलो भेट, पहिलो हेराइ, पहिलो हाम्रो मिलन
गाउँ, सहर, परदेश, कुन देश? हामी छौँ अन्जान

कहीँ, कतै छन्
कोही मेरो
कोही मेरो

मलाई धेरैधेरै माया गर्ने
मलाई हँसाउने, मलाई सताउने (हो)
मेरो निम्ति संसार भुलाउने (ला ला ला ला)
केवल मलाई मनमा सजाउने (आ)

कहीँ, कतै छन्



Credits
Lyrics powered by www.musixmatch.com

Link