Yestai Rahechha Yehanko Chalan

यस्तै रहेछ यहाँको चलन
यस्तै रहेछ यहाँको चलन
हार्नेको आँसु आँसु
जित्नेको हाँसो हाँसो
हार्नेको आँसु आँसु
जित्नेको हाँसो

मेरो छैन केही हजुरलाई गुनासो
मेरो छैन केही हजुरलाई गुनासो
यस्तै रहेछ यहाँको चलन

तिम्रो लागि दुई दिनको रमझम रमझम
मेरो उमेर भरिको नासो भो
तिम्रो लागि दुई दिनको रमझम रमझम
मेरो उमेर भरिको नासो भो

तिमिले खेलेको मायाको खेल नै
तिमिले खेलेको मायाको खेल नै
मेरो जीवन मरणको पासो भो
मेरो जीवन मरणको पासो भो
यस्तै रहेछ यहाँको चलन

किन मेरो गर्यौ यसरी बदनाम बदनाम
मेरो माया सडकको चासो भो
किन मेरो गर्यौ यसरी बदनाम बदनाम
मेरो माया सडकको चासो भो

तिमी माथिको विस्वासले नै
तिमी माथिको विस्वासले नै
आज संसारभरिको हाँसो भो
आज संसारभरिको हाँसो भो

यस्तै रहेछ यहाँको चलन
यस्तै रहेछ यहाँको चलन
हार्नेको आँसु आँसु
जित्नेको हाँसो हाँसो
हार्नेको आँसु आँसु
जित्नेको हाँसो

मेरो छैन केही हजुरलाई गुनासो
मेरो छैन केही हजुरलाई गुनासो
यस्तै रहेछ यहाँको चलन
यहाँको चलन
यहाँको चलन
यहाँको चलन



Credits
Writer(s): Shambhujeet Baskota
Lyrics powered by www.musixmatch.com

Link