Makhamali Mayaa

मखमली माया दिउँला, हो, परेलीमा आई बस न
हो, मखमली माया दिउँला, हो, परेलीमा आई बस न

परेलीमा झर्न सक्छु म, हो, मुटुभित्रै राखिदेऊ न
परेलीमा झर्न सक्छु म, हो, मुटुभित्रै राखिदेऊ न

मखमली माया दिउँला, हो, परेलीमा आई बस न
मखमली माया दिउँला, हो, परेलीमा आई बस न

रेशमी यो कपालमा सुनाखरी सजाइदेऊ
बोल्दिन म रिसाउँदै, माया गरी फकाइदेऊ
रेशमी यो कपालमा सुनाखरी सजाइदेऊ
बोल्दिन म रिसाउँदै, माया गरी फकाइदेऊ

हाँसो, खुसी ल्याइरहेछु, ओ, ती ओठमा लगाइदेऊ न
हाँसो, खुसी ल्याइरहेछु, ओ, ती ओठमा लगाइदेऊ न
ला रा ला, ला ला ला ला, ला रा ला, ला ला ला ला, हो
ला रा ला, ला ला ला ला, ला रा ला, ला ला ला ला, हो

मखमली माया दिउँला, हो, परेलीमा आई बस न

जन्म-जन्म, धेरै जन्म तिमीसँगै बाँच्न पाऊँ
वसन्तका रङ्ग सारा तिम्रै लागि साँच्न पाऊँ
हो, जन्म-जन्म, धेरै जन्म तिमीसँगै बाँच्न पाऊँ
वसन्तका रङ्ग सारा तिम्रै लागि साँच्न पाऊँ

पिरतीमा बगिरहेछु, हो, मलाई डुब्न यही देऊ न
पिरतीमा बगिरहेछु, हो, मलाई डुब्न यही देऊ न

हो, मखमली माया दिउँला, हो, परेलीमा आई बस न

मखमली माया दिउँला, हो, ला रा ला, ला ला ला ला, ला रा ला, ला ला ला ला



Credits
Writer(s): Ranjeet Gajamer
Lyrics powered by www.musixmatch.com

Link