Bhote Talcha

भोटे ताल्चा मारेर छातीमा
राखे तिमीलाई कलेजी माझैँमा
भोटे ताल्चा मारेर छातीमा
राखे तिमीलाई कलेजी माझैँमा

मुक्तिनाथ सुनैको गजुर, चोखो माया सकार हजुर
खाप राम्रो रुप्सेको झर्नाले, ज्यानको माया ज्यानैमा सर्नाले

भोटे ताल्चा मारेर छातीमा, राखे तिमीलाई कलेजी माझैँमा

लुकिछिपि बगेको गण्डकी, तिमीले हेर्ने आँखैमा मै छु की?
मेरो माया कहाँ छैन भनन, मुटु छामी ढुकढुकी गनन

Credits
Writer(s): Abhimanyu Rana
Lyrics powered by www.musixmatch.com

Link