Nepali Ho (feat. Subani Moktan, Kutumba, Aid Ray & Mukti)

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे

मलाई गर्भ छ, हाम्रो पुर्खाले
कति व्यर्थाहरु सहेर
कति व्यर्थाहरु सहेर
इतिहासमा कथा त लेखेकै छ
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे

न नै लडाईको मैदान बाट भागी दिन्छ
न त सूनको तराजुमा बेखिदिन्छ
न नै लडाईको मैदान बाट भागी दिन्छ
न त सूनको तराजुमा बेखिदिन्छ

आफ्नै कर्ममा अटल रहने
आफनै पसिनामा बिस्वास राख्ने
यो मन त मेरो नेपाली हो!

हर्सो उल्लासले भरिएको पर्फुलित मुर्दामा
खुशी नै खुशीहरु मात्रै बढ्दै छु म
लछार्दै छु म, रक्दै छु म मनको धरना
र पुरा कति हुन्छ आमको कामना
अनुहारमा लाग्छ घाम र आनन्द आउछ निकै
जस्तै बच्न मन लाग्छ आझै सुर्यको खोज्दै
रोझ्दै यो जीवन, जहाँ किसनले धन रोप्छ
ढुंगाको भगवान धोग्चा पाउने याहाँ सब थोक छ
आप्लाबित गरेर आगो र खरानी बग्छ अनेक हातमा
छुन्छ मुटु, हराउछ डर, छुतिन्छा साँढे शत याहाँ
जितेर पनि न मतिने न हरेर थियाे याे आतिएको
चार जात र छतीस बर्ण छ एकले अर्कालाई साथ देएको

न नै आरुको भरोशामा बाची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
न नै आरुको भरोशामा बाची दिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ

हिमाल झैँ चम्किलो सफा छ छाती
आकाश जाहाँ फिजिएको बिचार छ बिशाल
यो मन त मेरो नेपाली हो!

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे
जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेराे नेपाली हाे

नेपाली हाे (नेपाली हाे)
नेपाली हाे, नेपाली हाे
नेपाली हाे!



Credits
Writer(s): Ajay Singha, Prashant Tamang
Lyrics powered by www.musixmatch.com

Link