Aadha Sapana

आधा सपना आधा विपना
मेरो प्रेमको कथा
आधा सपना आधा विपना
मेरो प्रेमको कथा
न त झुटो छ, न त चोखो छ
मेरो प्रेमको कथा
आधा सपना आधा विपना
मेरो प्रेमको कथा
न त झुटो छ, न त चोखो छ
मेरो प्रेमको कथा
आधा सपना आधा विपना
मेरो प्रेमको कथा

नलाउनु थियो लाई सके
नछुनु थियो छोई सके
नलाउनु थियो लाई सके
नछुनु थियो छोई सके
आगो बल्नु बलि सक्यो
निभाउनै सार्हो पर्यो
आधा मिलन आधा बिछोड
मेरो प्रेमको कथा
न त झुटो छ न त चोखो छ
मेरो प्रेमको कथा
आधा सपना आधा विपना
मेरो प्रेमको कथा

हे-हे-हे-ओंहो-आहा
कुन मोडमा भेट भयो
कुन योगको समयोग बन्यो
कुन मोडमा भेट भयो
कुन योगको समयोग बन्यो
क्षितिज़को ठेगानै नभई
बादलुको बेग बन्यो
आधा जीवन आधा मृत्यु
मेरो प्रेमको कथा
न त झुटो छ न त चोखो छ
मेरो प्रेमको कथा

आधा सपना आधा विपना
मेरो प्रेमको कथा
आधा सपना आधा विपना
मेरो प्रेमको कथा
न त झुटो छ,
न त चोखो छ
मेरो प्रेमको कथा
आधा सपना आधा विपना
मेरो प्रेमको कथा



Credits
Writer(s): Karna Das
Lyrics powered by www.musixmatch.com

Link