Samjhi Samjhi

सम्झीसम्झी रुँदा, तिमी टाढा हुँदा
मुटु फाट्यो मेरो, टाल्न सकिन
सम्झीसम्झी रुँदा, तिमी टाढा हुँदा
मुटु फाट्यो मेरो, टाल्न सकिन
फाल्थेँ मुटु झिकेर, फाल्थेँ मुटु झिकेर
यही मुटुमा तिमी छौ र फाल्न सकिन
सम्झीसम्झी रुँदा...

औँलाहरू दुखिसके भेट्ने दिन गनेर
औँलाहरू दुखिसके भेट्ने दिन गनेर
जो हिँडे नि हेर्छु बाटो तिमी हौ कि भनेर
तिमी हौ कि भनेर

सम्झीसम्झी रुँदा, तिमी टाढा हुँदा
मुटु फाट्यो मेरो, टाल्न सकिन
फाल्थेँ मुटु झिकेर, फाल्थेँ मुटु झिकेर
यही मुटुमा तिमी छौ र फाल्न सकिन
सम्झीसम्झी रुँदा...

आधा जीवन बगिसक्यो आँसु-भेल बनेर
हो, आधा जीवन बगिसक्यो आँसु-भेल बनेर
बाँकी आधा जोगाइराछु तिम्रै लागि भनेर
तिम्रै लागि भनेर

सम्झीसम्झी रुँदा, तिमी टाढा हुँदा
मुटु फाट्यो मेरो, टाल्न सकिन
फाल्थेँ मुटु झिकेर, फाल्थेँ मुटु झिकेर
यही मुटुमा तिमी छौ र फाल्न सकिन
सम्झीसम्झी रुँदा...



Credits
Writer(s): Ek Narayan Bhandari
Lyrics powered by www.musixmatch.com

Link