Aasu Deu Ya Haso

आँसु देऊ या हाँसो
जीवन देऊ या पासो
आँसु देऊ या हाँसो
जीवन देऊ या पासो
तिमीलाई माया गरिसके
तिमीलाई नैं
तिमीलाई नैं
हो हो हो

खहरे भई मेरो माया, तिमी मै पुग्न आउँछ
हो खहरे भई मेरो माया, तिमी मै पुग्न आउँछ
सागर भई समेटिदेऊ, सागर भई समेटिदेऊ
यो जीवनले लक्ष्य पाउँछ
हो माथ देऊ या साथ
लक्ष्य देऊ या घात
माथ देऊ या साथ
लक्ष्य देऊ या घात
तिमीलाई माया गरिसकें
तिमीलाई नै
तिमीलाई नै
हो हो हो

तिम्रै त्यो अंगालोमा, पीरती यो फूल्न पाओस्
हो तिम्रै त्यो अंगालोमा, पीरती यो फूल्न पाओस्
लहरा भई अंगाली देऊ, लहरा भई अंगाली देऊ
जीवन यो झुल्न पाओस्
हो फूल देऊ या काँडा, मनमा राख या टाढा
फूल देऊ या काँडा, मनमा राख या टाढा
तिमीलाई माया गरिसकें
तिमीलाई नै
तिमीलाई नै
हो हो हो



Credits
Lyrics powered by www.musixmatch.com

Link