Ma Ta Chhu Yehin

म त छु यहीँ, थाहा छैन, कुन्नि, मेरो मन कता उडेछ
माया कस्तो होला कुन्नि, यो त्यसै बसेछ
माया कस्तो होला कुन्नि, यो त्यसै बसेछ

पारि, त्यो पारि, झल्ल, आहा! बल्दै छ मेरो स्वप्न प्रभा
पारि, त्यो पारि, झल्ल, आहा! बल्दै छ मेरो स्वप्न प्रभा
आँखा यो चिम्ली देखिरहेछु, आँखा यो चिम्ली देखिरहेछु
आँखा यो चिम्ली देखिरहेछु, मेरो एउटा स्वर्गै खुलेछ

माया कस्तो होला कुन्नि, यो त्यसै बसेछ
माया कस्तो होला कुन्नि, यो त्यसै बसेछ

नशा-नशाको वेग बनी, भित्री आँखाको तेज बनी
नशा-नशाको वेग बनी, भित्री आँखाको तेज बनी
कोही यसरी छाइरह्यो कि, कोही यसरी छाइरह्यो कि
कोही यसरी छाइरह्यो कि, जुनी मलाई छिनमै मिलेछ

माया कस्तो होला कुन्नि, यो त्यसै बसेछ
माया कस्तो होला कुन्नि, यो त्यसै बसेछ

माया कस्तो होला कुन्नि, यो त्यसै बसेछ
माया कस्तो होला कुन्नि, यो त्यसै बसेछ



Credits
Lyrics powered by www.musixmatch.com

Link