Shahar

शहरमा मेरो चर्चा चलेछ, मैले सुने
केही साँचो केही हल्ला रहेछ
मसित आँशु थियो मेरो दुखाइहरुमा रुने
आँशुले भिजेन यो मन ढुंगा भएछ

बजारमा मेरो कुरा चलेछ, मैले सुने
केही भएकै केही बनेको रहेछ

सबैसित लुकाएको अलिकता खुशी थियो
दुख्दा मुस्कुराउने मनसित कोही साथ थियो
बजारको त्यहाँ पनि आँखा लागेछ

शहरमा मेरो चर्चा चलेछ



Credits
Writer(s): Astha Maskey Tamang, Susan Maskey
Lyrics powered by www.musixmatch.com

Link