Jhuto Satya

यो निर्दोश मुहारको नकाब पछाडि एउटा लुकेको रुप छ (लुकेको रुप छ)
यो खुशी देखिने मुस्कान पछाडि एउटा गहिरो दु:ख छ
यो उदार देखिने मन भित्र एउटा अद्रिश्य स्वार्थ गाडीएको छ
यो न्यानो आङ्गालोको मायामा सायद कतै एउटा चिसो ठाउँँ छ

तिमी जे देख्छौ, के त्यो तिम्रो लागि सत्य हो?
तिमी जे देख्दैनौ, के त्यो तिम्रो लागि झुटो हो?

तिमी जे देख्दैनौ, के त्यो तिम्रो लागि
झुटो हो कि झुटो सत्य?
झुटो हो कि झुटो सत्य हो?

यो सम्पूर्ण देखिने जीवनमा छन् अनन्त अभावहरु (अनन्त अभावहरु)
यो बाहिरबाट को कलिलो शरीर छ भित्रबाट धेरै दर्हो
यो सजिलो देखिने बाटो छ हिड्दा खेरी धेरै गार्हो
बिपनाझै लाग्ने यथार्थ आखिरमा एक सपनानै थियो

तिमी जे देख्छौ, के त्यो तिम्रो लागि सत्य हो?
तिमी जे देख्दैनौ, के त्यो तिम्रो लागि झुटो हो?
तिमी जे देख्छौ, के त्यो तिम्रो लागि सत्य हो?
तिमी जे देख्दैनौ, के त्यो तिम्रो लागि
झुटो हो कि झुटो सत्य हो?

आफुलाई हेर्दै थिए म, आफुलाई चिनिन मैले
आफुलाई हेर्दै थिए म, आफुलाई चिनिन मैले

तिमी जे देख्छौ, के त्यो तिम्रो लागि सत्य हो?
तिमी जे देख्दैनौ, के त्यो तिम्रो लागि झुटो हो?
तिमी जे देख्छौ, के त्यो तिम्रो लागि सत्य हो?
तिमी जे देख्दैनौ, के त्यो तिम्रो लागि झुटो हो? (झुटो हो)
तिमी जे देख्छौ, के त्यो तिम्रो लागि सत्य हो?
तिमी जे देख्दैनौ, के त्यो तिम्रो लागि झुटो हो?
तिमी जे देख्छौ, के त्यो तिम्रो लागि सत्य हो?
तिमी जे देख्दैनौ, के त्यो तिम्रो लागि झुटो हो कि झुटो सत्य?
झुटो हो कि झुटो सत्य हो?

Credits
Writer(s): Astha Tamang-maskey
Lyrics powered by www.musixmatch.com

Link