Muskuraye

मनका सबै
आशाहरुलाई
चुप्चाप राख्दै
आफुलाई
बाधेर
राखेको थियौ
संसारका रङ्गहरुलाई
मनको कुन कुनामा लुकाएको थियौ

तर आज धेरै पछि खुशीले
हासेको देखे फेरी
तिमी बाचेको देखे त्यसैले
तिमीलाई हेर्दै
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए

अरुलाई सधैं अघी राखेर
आफुलाई बिर्सी दिएको थियौ
सबैलाई आफ्नो साथ दिएता पनि
आफुलाई किन एक्लै छाडिदियौ

तर आज धेरै पछि खुशीले
हासेको देखे फेरी
तिमी बाचेको देखे त्यसैले
तिमीलाई हेर्दै
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए

हामी गीत कुनै कोरौला
धून् कुनै बाधौला
सुर हराउन अघि
हामी गीतमा खोजौला
धून् मा भेटौला
अन्जान बन्न अघि

तर आज धेरै पछि खुशीले
हासेको देखे फेरी
तिमी बाचेको देखे त्यसैले
तिमीलाई हेर्दै
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए



Credits
Writer(s): Astha Tamang-maskey
Lyrics powered by www.musixmatch.com

Link