Resham Firiri

भारी भो भारी भो बैनी
नेपालमा एउटै जुनी यो
कैले म हाँस्नि हो बैनी
नेपलामा कैले रुनी हो?
वारि म जाउँ कि, म पारि जाउँ
बचैमा पिरती
हो रेशम फिरिरी
हो रेशम फिरिरी
हो रेशम फिरिरी
रेशम फिरिरी

ठेलि ठेलि चल्दछ जिन्दगीको मोटर
ठेलि ठेलि चल्दछ जिन्दगीको मोटर
के ले लाउने खाने खै, बरै छैन कै भर
म त मुलुक बसुँ कि?
म मुग्लानै पसुँ कि?
मलाई भनिदिने को छ र?
को छ र बरै
उकाली लागुँ कि, ओराली झरुँ
आँतैभो जिरिरी
हो रेशम फिरिरी
हो रेशम फिरिरी
हो रेशम फिरिरी
रेशम फिरिरी

दिन रात चल्दो छ तर जोवन गल्दो छ
दिन रात चल्दो छ तर जोवन गल्दो छ
कैले घरजम गर्ने खै बरै बैँसा ढल्दो छ
कैले ढिक्की जस्तो भो
कैले जाँतो जस्तो भो
जोबन ठाउँको ठाउँमै फिलिली
फिलिली बरै
बेसुरे धुनैमा बजाउँदै मनको मुरली तिरिरी
हो रेशम फिरिरी
हो रेशम फिरिरी
हो रेशम फिरिरी
रेशम फिलिली



Credits
Writer(s): Kali Prasad Baskota
Lyrics powered by www.musixmatch.com

Link