Jaalmaa

पारी त्यो दाँडामा हेर
घाम लाग्यो घमाइलो
ल्गयो मलाई रमाइलो
तिमी र म घुम्न जाउँन

अनि घामले मलाई सताउला
काली मलाई बनाउला
तिमी पिरतिको छाता ओढाउन

खोला जस्तै बगै हामी
पिरतिको तालैमा
माछ्छी मार्याै जालैमा
हुन्छ कि नाइ हुन्न भन न

अनि जालमा एकलै पार्छै की?
अच्कील्टोमै छाद्छाै की?
सिन्धुर लाउछाै कि नाइ भन न
अो बैगुनी भइ माया न मारे नि कहिले हो
अो निस्ठुरी भइ भुली न जानु न कहिले हो
अो बैगुनी भइ माया न मारे नि कहिले हो
अो निस्ठुरी भइ भुली न जानु न कहिले हो

म पनि केमा कम छु नि?
पाखुरीमा दम छ नि
स्मपत्ती कमाइन्छ नि
सुन चादिँले तिमीलाई भरुला
सुन चादिँ चाहिदैन, स्मपत्तीलाई आइदैन
माया गर्छै कि नाइ भन न

पारी त्यो दाँडामा हेर
घाम लाग्यो घमाइलो
ल्गयो मलाई रमाइलो
तिमी र म घुम्न जाउँन

अनि घामले मलाई सताउला
काली मलाई बनाउला
तिमी पिरतिको छाता ओढाउन

तिमी पिरतिको छाता ओढाउन
तिमी र म घुम्न जाउँन
तिमी पिरतिको छाता ओढाउन
तिमी र म घुम्न जाउँन
तिमी पिरतिको छाता ओढाउन



Credits
Writer(s): Kali Prasad Baskota, Manas Raj
Lyrics powered by www.musixmatch.com

Link