Haschhe Morile

अहिलेको तीजमा नाच, नाच, नाच मायाले
बारुली कम्मर भाँच, भाँच, भाँच मायाले

हे, मर्काउँछे कम्मर, सन्काउँछे आँखा
मर्काउँछे कम्मर, सन्काउँछे आँखा
ओ, क्यारम, गैरारे साउकी कान्छी छोरीले
क्यारम, गैरारे साउकी कान्छी छोरीले

सबैले गाइदिम् तीजको भाका
सबैले गाइदिम् तीजको भाका
ओ, क्यारम, अचम्मै राम्रो नाच्छे मोरीले
क्यारम, अचम्मै राम्रो नाच्छे मोरीले
हे, क्यारम, मरक्कै कम्मर भाँच्छे मोरीले
क्यारम, हेर न कस्तरी हाँस्छे मोरीले

हे, कहीँ देख्नै हुन्न, जिस्क्याउँदै आउँछ
कहीँ देख्नै हुन्न, जिस्क्याउँदै आउँछ
ओ, क्यारम, पल्लारे साउको कान्छो छोराले
क्यारम, पल्लारे साउको कान्छो छोराले

मेरो नि मनमा काउकुती लाउँछ
मेरो नि मनमा काउकुती लाउँछ
ओ, क्यारम, अचम्मै राम्रो नाच्छ मोराले
क्यारम, अचम्मै राम्रो नाच्छ मोराले
ए, क्यारम, मरक्कै कम्मर भाँच्छ मोराले
क्यारम, हेर न कस्तरी हाँस्छ मोराले

हे, गिज्याउँछे मलाई पुर्लुक्क हेरी
गिज्याउँछे मलाई पुर्लुक्क हेरी
ओ, क्यारम, गैरारे साउकी कान्छी छोरीले
क्यारम, गैरारे साउकी कान्छी छोरीले

जे गरे पनि मन पर्छ फेरि
जे गरे पनि मन पर्छ फेरि
ओ, क्यारम, अचम्मै राम्रो नाच्छे मोरीले
क्यारम, अचम्मै राम्रो नाच्छे मोरीले
हे, क्यारम, मरक्कै कम्मर भाँच्छे मोरीले
क्यारम, हेर न कस्तरी हाँस्छे मोरीले

हे, भोक पनि हर्यो, निन्द्रा नि हर्याे
भोक पनि हर्यो, निन्द्रा नि हर्याे
ओ, क्यारम, पल्लारे साउको कान्छो छोराले
क्यारम, पल्लारे साउको कान्छो छोराले

नहुन हो कि ज्यादै मन पर्यो?
नहुन हो कि ज्यादै मन पर्यो?
ओ, क्यारम, अचम्मै राम्रो नाच्छ मोराले
क्यारम, अचम्मै राम्रो नाच्छ मोराले
ए, क्यारम, मरक्कै कम्मर भाँच्छ मोराले
क्यारम, हेर न कस्तरी हाँस्छ मोराले

अहिलेको तीजमा नाच, नाच, नाच मायाले
बारुली कम्मर भाँच, भाँच, भाँच मायाले

हे, मन उडी जान दिइन अन्त
मन उडी जान दिइन अन्त
ओ, क्यारम, गैरारे साउकी कान्छी छोरीले
क्यारम, गैरारे साउकी कान्छी छोरीले

मिलेको शरीर, मिलेका दन्त
मिलेको शरीर, मिलेका दन्त
ओ, क्यारम, अचम्मै राम्रो नाच्छे मोरीले
क्यारम, अचम्मै राम्रो नाच्छे मोरीले
हे, क्यारम, मरक्कै कम्मर भाँच्छे मोरीले
क्यारम, हेर न कस्तरी हाँस्छे मोरीले

हे, निन्द्रामा पनि मन चोर्यो राति
निन्द्रामा पनि मन चोर्यो राति
ओ, क्यारम, पल्लारे साउको कान्छो छोराले
क्यारम, पल्लारे साउको कान्छो छोराले

कसिलो शरीर, फुकेको छाती
कसिलो शरीर, फुकेको छाती
ओ, क्यारम, अचम्मै राम्रो नाच्छ मोराले
क्यारम, अचम्मै राम्रो नाच्छ मोराले
ए, क्यारम, मरक्कै कम्मर भाँच्छ मोराले
क्यारम, हेर न कस्तरी हाँस्छ मोराले



Credits
Lyrics powered by www.musixmatch.com

Link