Jogi Budale

हे, थुतुनो मात्रै चलाउँछेस् धेरै
थुतुनो मात्रै चलाउँछेस् धेरै
केही कुरै बुझ्दिनस्, बरै! जोबान दिनीले
केही कुरै बुझ्दिनस्, बरै! जोबान दिनीले

जरो खनेर हिनेइछस् मेरै
जरो खनेर हिनैछस् मेरै
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले

हे, न राम्रो लाउँछौ न राम्रो किन्छौ
न राम्रो लाउँछौ न राम्रो किन्छौ
केही कुरै बुझ्दैनौ, बरै! जोगी बुढाले
केही कुरै बुझ्दैनौ, बरै! जोगी बुढाले

चुरोट खान्छौ र खोकेर हिँड्छौ
चुरोट खान्छौ र खोकेर हिँड्छौ
हैरानै कटायौ, बरै! रोगी बुढाले
हैरानै कटायौ, बरै! रोगी बुढाले
हैरानै कटायौ, बरै! रोगी बुढाले
हैरानै कटायौ, बरै! रोगी बुढाले

हे, केही ढङ्ग छैन, झर्को र फर्को
केही ढङ्ग छैन, झर्को र फर्को
केही कुरै बुझ्दिनस्, बरै! जोबान दिनीले
केही कुरै बुझ्दिनस्, बरै! जोबान दिनीले

भात गिलो हुन्छ, तरकारी चर्को
भात गिलो हुन्छ, तरकारी चर्को
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले

हे, नुहाउँदैनौ शरीर, गन्हाउँदै आउँछौ
नुहाउँदैनौ शरीर, गन्हाउँदै आउँछौ
केही कुरै बुझ्दैनौ, बरै! जोगी बुढाले
केही कुरै बुझ्दैनौ, बरै! जोगी बुढाले

रक्सी तन्काउँछौ, गन्हाउँदै आउँछौ
रक्सी तन्काउँछौ, गन्हाउँदै आउँछौ
हैरानै कटायौ, बरै! रोगी बुढाले
हैरानै कटायौ, बरै! रोगी बुढाले
हैरानै कटायौ, बरै! रोगी बुढाले
हैरानै कटायौ, बरै! रोगी बुढाले

हे, न माया गर्छेस् न गर्छेस् मान
न माया गर्छेस् न गर्छेस् मान
केही कुरै बुझ्दिनस्, बरै! जोबान दिनीले
केही कुरै बुझ्दिनस्, बरै! जोबान दिनीले

खुट्टाको जल नि छोडेइछस् खान
खुट्टाको जल नि छोडेइछस् खान
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले

हे, जल खाइन भन्छौ, कत्ति लाज छैन
जल खाइन भन्छौ, कत्ति लाज छैन
केही कुरै बुझ्दैनौ, बरै! जोगी बुढाले
केही कुरै बुझ्दैनौ, बरै! जोगी बुढाले

खुट्टाको मयल पखाल्ने होइन
खुट्टाको मयल पखाल्ने होइन
हैरानै कटायौ, बरै! रोगी बुढाले
हैरानै कटायौ, बरै! रोगी बुढाले
हैरानै कटायौ, बरै! रोगी बुढाले
हैरानै कटायौ, बरै! रोगी बुढाले

हे, खोजेर हिँड्छेस् बात मार्नी जोडी
खोजेर हिँड्छेस् बात मार्नी जोडी
केही कुरै बुझ्दिनस्, बरै! जोबान दिनीले
केही कुरै बुझ्दिनस्, बरै! जोबान दिनीले

छोरछोरी पनि सिहार्न छोडिस्
छोरछोरी पनि सिहार्न छोडिस्
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले
हैरानै कटाइछस्, बरै! अलछिनीले



Credits
Lyrics powered by www.musixmatch.com

Link