Ghansle Ho Ki Kudole

हे, पहिल्यै देखि गाउँला भन्थेँ, मनमै धोको रह्यो
पहिल्यै देखि गाउँला भन्थेँ, मनमै धोको रह्यो
ए, दुईजनाको दोहोरि बल्ल, ए, सुरु हुनि भयो
के के भन्छु थाहा छैन

मुख छुच्चो छ मेरो, खासै डर नि लाछैन, के के भन्छु थाहा छैन

थाहा छैन, मुख छुच्चो छ मेरो, खासै डर नि लाछैन, के के भन्छु थाहा छैन
मुख छुच्चो छ मेरो, खासै डर नि लाछैन, के के भन्छु थाहा छैन
मुख छुच्चो छ मेरो, खासै डर नि लाछैन, के के भन्छु थाहा छैन

हे, अस्ति आको फुच्चे भाइले थाल्याछौ थर्काउन
अस्ति आको फुच्चे भाइले थाल्याछौ थर्काउन
मलाई पनि आउँछ कान्छा, ए, दोहोरि फर्काउन
कल्ले जित्छ हेरम्ला

तिम्ले जोरी खोजे म नि साटो फेरम्ला, कल्ले जित्छ हेरम्ला

हेरम्ला, तिम्ले जोरी खोजे म नि साटो फेरम्ला, कल्ले जित्छ हेरम्ला
तिम्ले जोरी खोजे म नि साटो फेरम्ला, कल्ले जित्छ हेरम्ला
तिम्ले जोरी खोजे म नि साटो फेरम्ला, कल्ले जित्छ हेरम्ला

हे, ऊ बेलामा भेट हुँदा त ठिकै थियौ दिदी
ऊ बेलामा भेट हुँदा त ठिकै थियौ दिदी
ए, मोटी पनि साह्रै मोटी भइछौ जातिबिदी
घाँसले हो कि कुँडोले?

भात खाअर त होईन, के खुवाउँछन् र बुढोले? घाँसले हो कि कुँडोले?

कुँडोले, भात खाअर त होईन, के खुवाउँछन् र बुढोले? घाँसले हो कि कुँडोले?
भात खाअर त होईन, के खुवाउँछन् र बुढोले? घाँसले हो कि कुँडोले?
भात खाअर त होईन, के खुवाउँछन् र बुढोले? घाँसले हो कि कुँडोले?

हे, कसलाई क्यारी हेपम भन्दै हिन्छौ त्यस्तै ध्यानमा
कसलाई क्यारी हेपम भन्दै हिन्छौ त्यस्तै ध्यानमा
तिम्ले खाको नाकमा लाउँछ, हाम्ले खाको ज्यानमा
मै हुम भन्दै बसेको

नाक नि ठूलो ठूलो, आँखा भित्र पसेको, मै हुम भन्दै बसेको

बसेको, नाक नि ठूलो ठूलो, आँखा भित्र पसेको, मै हुम भन्दै बसेको
नाक नि ठूलो ठूलो, आँखा भित्र पसेको, मै हुम भन्दै बसेको
नाक नि ठूलो ठूलो, आँखा भित्र पसेको, मै हुम भन्दै बसेको

हे, अरु छोडी खान मात्रै चारतिर डुलेझैँ
अरु छोडी खान मात्रै चारतिर डुलेझैँ
हे, गाला पनि कति ठूला, हे, पाउरोटी फुलेझैँ
होलान् सबै तर्केको

भैँसीकोझैँ ज्यानमा नाक नि माथि फर्केको, होलान् सबै तर्केको

तर्केको, भैँसीकोझैँ ज्यानमा नाक नि माथि फर्केको, होलान् सबै तर्केको
भैँसीकोझैँ ज्यानमा नाक नि माथि फर्केको, होलान् सबै तर्केको
भैँसीकोझैँ ज्यानमा नाक नि माथि फर्केको, होलान् सबै तर्केको

हे, न त राम्रो लाउँछ हजुर, न त मिठो खान्छ
न त राम्रो लाउँछ हजुर, न त मिठो खान्छ
अँध्यारोमा भेट भयो भने मान्छेको सातो जान्छ
दोहोरि गाउने भरीमा

यति नराम्रो त छैनन् वरिपरिमा, दोहोरि गाउने भरीमा

भरीमा, यति नराम्रो त छैनन् वरिपरिमा, दोहोरि गाउने भरीमा
यति नराम्रो त छैनन् वरिपरिमा, दोहोरि गाउने भरीमा
यति नराम्रो त छैनन् वरिपरिमा, दोहोरि गाउने भरीमा

हे, न त हजुर हाँसो, रङ्ग, न त हजुर मस्ती
न त हजुर हाँसो, रङ्ग, न त हजुर मस्ती
हे, घाँटी पनि छोटो छोटो, हे, लाटोकिरा जस्ती
तरुनीको queue लाअछ

म त धेरै राम्रो, अहिले ठिक्क जिउ लाअछ, तरुनीको queue लाअछ

Queue लाअछ, म त धेरै राम्रो, अहिले ठिक्क जिउ लाअछ, तरुनीको queue लाअछ
म त धेरै राम्रो, अहिले ठिक्क जिउ लाअछ, तरुनीको queue लाअछ
म त धेरै राम्रो, अहिले ठिक्क जिउ लाअछ, तरुनीको queue लाअछ

Credits
Writer(s): Pashupati Sharma
Lyrics powered by www.musixmatch.com

Link