Hajurlai

हजुरलाई यो जवानी मन परेन रे
दिल खोल्ने मेरो बानि मन परेन रे
हजुरलाई यो जवानी मन परेन रे
दिल खोल्ने मेरो बानि मन परेन रे

म त भन्थ्य मरी मेटि
माया गरु हजुरलाई
बाधिराको अंगालोमा
सदाकाल हजुरलाई
हजुरको भने तर मलाई
हेर्ने आखै आर्को
मैले पर्खे अन्तै तिर
उ हिडेछ बाटो आर्को

हजुरलाई यो जवानी मन परेन रे
दिल खोल्ने मेरो बानि मन परेन रे

कति थियो उठेको यो
ओठ भरि बात मेरो
पुरै लायो बैगुनीले
मुटु भरि दाग मेरो
मैले खोजे मेरो माया
हजुरको आखै तिर
मैले छुने पछेउरी त्यो
अल्झीयछ छ्तै तिर

हजुरलाई यो जवानी मन परेन रे
दिल खोल्ने मेरो बानि मन परेन रे
हजुरलाई यो जवानी मन परेन रे
दिल खोल्ने मेरो बानि मन परेन रे



Credits
Writer(s): Norden Rumba
Lyrics powered by www.musixmatch.com

Link