Yo Junima

यो जुनीमा तिमीलाई पाउन नसके तापनि
अर्को जुनीमा भेटौँला
यो जुनीमा तिमीलाई, hmm

यो जुनीमा तिमीलाई पाउन नसके तापनि
अर्को जुनीमा भेटौँला
यो जुनीमा तिमीलाई, hmm

यो रहर मेटियो त के भो र?
सपना सबै टुट्यो त के भो र?
यो रहर मेटियो त के भो र?
सपना सबै टुट्यो त के भो र?

फेरिफेरि तिमीलाई पाउने आशा त छँदै छ

यो जुनीमा तिमीलाई पाउन नसके तापनि
अर्को जुनीमा भेटौँला
यो जुनीमा तिमीलाई, hmm

यो उमेर ढल्यो त के भो र?
साथ हाम्रो छुट्यो त के भो र?
यो उमेर ढल्यो त के भो र?
साथ हाम्रो छुट्यो त के भो र?

फेरिफेरि तिमीलाई पाउने विश्वास त छँदै छ

यो जुनीमा तिमीलाई पाउन नसके तापनि
अर्को जुनीमा भेटौँला
यो जुनीमा तिमीलाई, hmm

यो जुनीमा तिमीलाई...



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link