Yaadle Sataucha

आँखा खोलेदेखि, तिम्रै यादले सताउँछ
हरपल जलाउँछ, पागल बनाउँछ
यादले सताउँछ, हरपल जलाउँछ
पागल बनाउँछ, आँखा

आँखामा बसेछौ, ओठमा अडेछौ
आँखामा बसेछौ, ओठमा अडेछौ
मेरो धड्कन नै तिमी बनेछौँ
मेरो धड्कन नै तिमी बनेछौँ, आँखा

मुटुमा सजेछौ, लक्ष्य नै बनेछौ
मुटुमा सजेछौ, लक्ष्य नै बनेछौ
मेरो जीवन नै तिमी बनेछौ
मेरो जीवन नै तिमी बनेछौ
आँखा खोलेदेखि तिम्रै

यादले सताउँछ, हरपल जलाउँछ
पागल बनाउँछ
यादले सताउँछ, हरपल जलाउँछ
पागल बनाउँछ, आँखा



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link