Kohi Aago

कोही आगो बनून् कि पानी
कोही आगो बनून् कि पानी, म तिमीलाई माया गर्छु
मलाई मूर्ख भनून् कि ज्ञानी, म तिमीलाई माया गर्छु

यो आवेग होइन मेरो, अन्तर्मनको आवाज हो
यो आवेग होइन मेरो, अन्तर्मनको आवाज हो

लेखियोस्, नलेखियोस् कहानी
लेखियोस्, नलेखियोस् कहानी, म तिमीलाई माया गर्छु
मलाई मूर्ख भनून् कि ज्ञानी, म तिमीलाई माया गर्छु

लिनुदिनु त केही छैन, मात्र मायाको कुरा न हो

देऊ या नदेऊ निशानी
देऊ या नदेऊ निशानी, म तिमीलाई माया गर्छु
मलाई मूर्ख भनून् कि ज्ञानी, म तिमीलाई माया गर्छु

जुनसुकै उमेरमा लाग्छ, मायामा हद हुँदैन
जुनसुकै उमेरमा लाग्छ, मायामा हद हुँदैन

रहोस् या नरहोस् जवानी
रहोस् या नरहोस् जवानी, म तिमीलाई माया गर्छु
मलाई मूर्ख भनून् कि ज्ञानी, म तिमीलाई माया गर्छु

Credits
Writer(s): Keshav Acharya
Lyrics powered by www.musixmatch.com

Link