Mutu Bhittra

मुटुभित्र तीर हान्छौ अनि सोध्छौ कहाँ दुख्यो

काँडैकाँडाबीच लान्छौ अनि सोध्छौ कहाँ दुख्यो

सुन्दैखेरि मुर्छा पर्ने शब्द-छुरा बर्साएर

मुटुलाई ढुङ्गै ठान्छौ अनि सोध्छौ कहाँ दुख्यो
मुटुलाई ढुङ्गै ठान्छौ अनि सोध्छौ कहाँ दुख्यो
काँडैकाँडाबीच लान्छौ अनि सोध्छौ कहाँ दुख्यो
काँडैकाँडाबीच लान्छौ अनि सोध्छौ कहाँ दुख्यो
मुटुभित्र तीर हान्छौ अनि सोध्छौ कहाँ दुख्यो

पन्छी बनी उडूँ लाग्छ उन्मुक्त भई आकाशमा
पन्छी बनी उडूँ लाग्छ उन्मुक्त भई आकाशमा

हातपाउ सबै बाँध्छौ अनि सोध्छौ कहाँ दुख्यो
हाँ, हातपाउ सबै बाँध्छौ अनि सोध्छौ कहाँ दुख्यो
काँडैकाँडाबीच लान्छौ अनि सोध्छौ कहाँ दुख्यो
काँडैकाँडाबीच लान्छौ अनि सोध्छौ कहाँ दुख्यो
मुटुभित्र तीर हान्छौ अनि सोध्छौ कहाँ दुख्यो

Credits
Lyrics powered by www.musixmatch.com

Link