Mobileko Ghanti

मोबाइलको घण्टी बज्छ टिरिरिरी, टिरिरिरी
तिम्रो माया सम्झिँदा, कसम!
तिम्रो माया सम्झिँदा, कसम! मन हुन्छ सिरिरी

मोबाइलको घण्टी बज्छ टिरिरिरी, टिरिरिरी
तिम्रो माया सम्झिँदा, कसम!
तिम्रो माया सम्झिँदा, कसम! मन हुन्छ सिरिरी

मेरो माया नारायणीको पानीजस्तो निश्चल
तिम्रो जोबन मर्स्याङ्दीको पानीजस्तो चञ्चल
मेरो माया नारायणीको पानीजस्तो निश्चल
तिम्रो जोबन मर्स्याङ्दीको पानीजस्तो चञ्चल

नबतासियौँ हावाजस्तो सिरिरीरी, सिरिरीरी
माया, कसम! दिएको छु
माया, कसम! दिएको छु फिरिरिरी, फिरिरिरी

तिम्रो जोबन गुलाफको फूलजस्तो कोमल
भमरा छेउ आउन खोज्दा किन हुन्छौ ओझेल?
तिम्रो जोबन गुलाफको फूलजस्तो कोमल
भमरा छेउ आउन खोज्दा किन हुन्छौ ओझेल?

जहाँ-जता गए पनि सम्झन्छु झलझल
पानीजस्तो चोखो माया
पानीजस्तो चोखो माया कलल, कललल

मोबाइलको घण्टी बज्छ टिरिरिरी, टिरिरिरी
तिम्रो माया सम्झिँदा, कसम!
तिम्रो माया सम्झिँदा, कसम! मन हुन्छ सिरिरी

मन हुन्छ सिरिरी
मन हुन्छ सिरिरी
मन हुन्छ सिरिरी
मन हुन्छ सिरिरी



Credits
Lyrics powered by www.musixmatch.com

Link