Maya Rahechha

एकैछिनको छुटाइ पनि कति लामो लाग्न थाल्यो

एकैछिनको छुटाइ पनि कति लामो लाग्न थाल्यो
माया रैछ सबैथोक, नमीठो झन् लाग्न थाल्यो
एकैछिनको छुटाइ पनि कति लामो लाग्न थाल्यो

को हो आफ्नो, को हो पराई?
को हो आफ्नो, को हो पराई? हुन्न रैछ कोही पनि
चिने, जाने मायामोह हुँदो रैछ वैरी पनि

मनै रैछ जे भए नि बिदाइ गर्न गाह्राे लाग्यो
माया रैछ सबैथोक, नमीठो झन् लाग्न थाल्यो
एकैछिनको छुटाइ पनि कति लामो लाग्न थाल्यो

पग्लिजाने मन रैछ
पग्लिजाने मन रैछ जति तन बाँधे पनि
आफ्नो साँच्चै आफ्नो रैछ जति घुर्की लाए पनि

लिप्त रैछ जहाँ गए नि बिर्सिदिन गाह्रो लाग्यो
माया रैछ सबैथोक, नमीठो झन् लाग्न थाल्यो
एकैछिनको छुटाइ पनि कति लामो लाग्न थाल्यो



Credits
Lyrics powered by www.musixmatch.com

Link