Chhal Haru O

छालहरू, ओ छालहरू, आएर मलाई भिजाएर जाऊ
छालहरू, ओ छालहरू, आएर मलाई भिजाएर जाऊ
म किनारमा उभिएको छु
म किनारमा उभिएको छु
छालहरू, ओ छालहरू

ॐ, ॐ, ॐ माने पेमे, माने पेमे, ॐ

थकित छु, उदास छु, मनभरि पीरहरूले थिचिएको छु
थकित छु, उदास छु, मनभरि पीरहरूले थिचिएको छु

छालहरू, ओ छालहरू, आएर प्रीति बसालेर जाऊ
छालहरू, ओ छालहरू, आएर प्रीति बसालेर जाऊ
म किनारमा उभिएको छु
म किनारमा उभिएको छु
छालहरू, ओ छालहरू

फुलूँ भन्छु, बगूँ भन्छु, रङ्गहरू रहरले भरूँ भन्छु
फुलूँ भन्छु, बगूँ भन्छु, रङ्गहरू रहरले भरूँ भन्छु

छालहरू, ओ छालहरू, आएर माया लगाएर जाऊ
छालहरू, ओ छालहरू, आएर माया लगाएर जाऊ
म किनारमा उभिएको छु
म किनारमा उभिएको छु
छालहरू, ओ छालहरू



Credits
Lyrics powered by www.musixmatch.com

Link