Chhainau Ta

छैनौ त तिमी के भो र साथी?
म एक्लो छैन, जीवन छ बाँकी
छैनौ त तिमी के भो र साथी?
म एक्लो छैन, जीवन छ बाँकी
पैताला-पोल्ने धर्ती छ टेक्दा
पैताला-पोल्ने धर्ती छ टेक्दा
बादल-झरीको आकाशमाथि
बादल-झरीको आकाशमाथि

आँसुले भन्छ, "दुख्यो तँलाई?"
त्यही आँसु प्यारो लाग्छ मलाई
(ओ, ओ-हो-हो, ओ, ओ-हो-हो)
आँसुले भन्छ, "दुख्यो तँलाई?"
त्यही आँसु प्यारो लाग्छ मलाई

कोही चाहिने हो एक्लो नहुन
भित्तोले सुन्छ सधैँ मलाई
भित्तोले सुन्छ सधैँ मलाई

को मेरो आफ्नो, को हो पराई?
आगो र पानी उस्तै मलाई
(ओ, ओ-हो-हो, ओ, ओ-हो-हो)
को मेरो आफ्नो, को हो पराई?
आगो र पानी उस्तै मलाई

कोही चाहिने हो मनलाई बाँध्न
यही घाउ काफी भाछ मलाई
यही घाउ काफी भाछ मलाई

छैनौ त तिमी के भो र साथी?
म एक्लो छैन, जीवन छ बाँकी
पैताला-पोल्ने धर्ती छ टेक्दा
पैताला-पोल्ने धर्ती छ टेक्दा
बादल-झरीको आकाशमाथि
बादल-झरीको आकाशमाथि



Credits
Lyrics powered by www.musixmatch.com

Link