Kasto Rog Lagyo Hola

कस्तो रोग लाग्यो होला? औषधीले छुन्न
कस्तो रोग लाग्यो होला? औषधीले छुन्न
तुनिएको माया मेरो
तुनिएकाे माया मेरो चुँडिनु चाहिँ हुन्न, चुँडिनु चाहिँ हुन्न
कस्तो रोग लाग्यो होला? औषधीले छुन

सुक्खा पर्ला जस्तो भाछ छातीभित्र
छातीभित्र, छातीभित्र माझ
सुक्खा पर्ला जस्तो भाछ छातीभित्र माझ
मेरो टेक्ने अखटा
मेरो टेक्ने अखटा भत्किँदै छ आज, भत्किँदै छ आज

कस्तो रोग लाग्यो होला? औषधीले छुन्न

उनको माली मनमै रुन्छ पानी नपाएर
हो, उनको माली मनमै रुन्छ पानी नपाएर
मन-मझेरी आहाल बन्छ
मन-मझेरी आहाल बन्छ नानी सुस्काएर, नानी सुस्काएर

कस्तो रोग लाग्यो होला? औषधीले छुन्न

मेरो ओतमा खुशी खेल्ने थोत्रो भयो
थोत्रो भयो, थोत्रो भयो पन
मेरो ओतमा खुशी खेल्ने थोत्रो भयो पन
खुस्किएको सुरभित्र
खुस्किएको सुरभित्र सँगाल्दै छु मन, सँगाल्दै छु मन

कस्तो रोग लाग्यो होला? औषधीले छुन्न



Credits
Lyrics powered by www.musixmatch.com

Link