Roknu Khochu

रोक्न खोज्छु मनको बह, झनै बढिदिन्छ
रोक्न खोज्छु मनको बह, झनै बढिदिन्छ
काँडा बनी तिम्रो माया अझै गडिदिन्छ
काँडा बनी तिम्रो माया अझै गडिदिन्छ
रोक्न खोज्छु मनको बह, झनै बढिदिन्छ

मीठा कुरा गरेर मनको नजिक सरेर
मीठा कुरा गरेर मनको नजिक सरेर
झूटो नाता गाँस्यौ आखिर मायाजालमा पारेर, मायाजालमा पारेर

भुल्न खोज्छु तीता याद, झनै बढिदिन्छ
काँडा बनी तिम्रो माया अझै गडिदिन्छ
काँडा बनी तिम्रो माया अझै गडिदिन्छ

हाँसीहाँसी रेटेर लग्यौ मुटु चुँडेर
हाँसीहाँसी रेटेर लग्यौ मुटु चुँडेर
कति खुशी मिल्यो भन मलाई जिउँदै मारेर, मलाई जिउँदै मारेर?

मेट्न खोज्छु तीता याद, झनै बल्झिदिन्छ
काँडा बनी तिम्रो माया अझै गडिदिन्छ
काँडा बनी तिम्रो माया अझै गडिदिन्छ
रोक्न खोज्छु मनको बह...



Credits
Writer(s): Makten Kalu
Lyrics powered by www.musixmatch.com

Link