Tarbar Bho Malai

माया कोमल हुन्छ भन्थे, खोइ, त? तरबार भो मलाई
माया कोमल हुन्छ भन्थे, खोइ, त? तरबार भो मलाई
दिल देको त उल्टो दिलमै, दिल देको त उल्टो दिलमै
दिल देको त उल्टो दिलमै प्रहार भो मलाई
दिल देको त उल्टो दिलमै प्रहार भो मलाई
माया कोमल हुन्छ भन्थे, खोइ, त? तरबार भो मलाई
तरबार भो मलाई

एकचोटि, एकपल्ट तोडिए पनि
एकचोटि, एकपल्ट तोडिए पनि सहिदिन्थेँ म त
एकचोटि, एकपल्ट तोडिए पनि
एकचोटि, एकपल्ट तोडिए पनि सहिदिन्थेँ म त

दुई चोटि, तीन चोटि, दुई चोटि, तीन चोटि
दुई चोटि, तीन चोटि, बारबार भो मलाई
दिल देको त उल्टो दिलमै प्रहार भो मलाई
दिल देको त उल्टो दिलमै प्रहार भो मलाई
माया कोमल हुन्छ भन्थे, खोइ, त? तरबार भो मलाई

पिरतीमा, पिरतीमा धोका हुँदा
पिरतीमा, पिरतीमा धोका हुँदा किन छैन कानुन?
पिरतीमा, पिरतीमा धोका हुँदा
पिरतीमा, पिरतीमा धोका हुँदा किन छैन कानुन?

कहाँ जानु न्याय खोज्न? कहाँ जानु न्याय खोज्न?
कहाँ जानु न्याय खोज्न? अत्याचार भो मलाई
दिल देको त उल्टो दिलमै प्रहार भो मलाई
दिल देको त उल्टो दिलमै प्रहार भो मलाई

माया कोमल हुन्छ भन्थे, खोइ, त? तरबार भो मलाई
दिल देको त उल्टो दिलमै, दिल देको त उल्टो दिलमै
दिल देको त उल्टो दिलमै प्रहार भो मलाई
दिल देको त उल्टो दिलमै प्रहार भो मलाई
माया कोमल हुन्छ भन्थे, खोइ, त? तरबार भो मलाई
तरबार भो मलाई



Credits
Lyrics powered by www.musixmatch.com

Link