Je Banayo Jindagile

जे बनायो जिन्दगीले त्यही बन्दै गएँ
जे बनायो जिन्दगीले त्यही बन्दै गएँ
खुशी दियो, रमाएँ म
खुशी दियो, रमाएँ म, दुःख दियो, सहेँ
जे बनायो जिन्दगीले त्यही बन्दै गएँ

यात्रा न हो जिन्दगी यो, पार गर्नैपर्ने
यात्रा न हो जिन्दगी यो, पार गर्नैपर्ने
यात्रा न हो जिन्दगी यो, पार गर्नैपर्ने

बेवारिसे मन लिएर एक्लै हिँडिरहेँ
बेवारिसे मन लिएर एक्लै हिँडिरहेँ

जिउने रहर मरे पनि अझै बाँच्नुपर्ने
जिउने रहर मरे पनि अझै बाँच्नुपर्ने
जिउने रहर मरे पनि अझै बाँच्नुपर्ने

के बन्छु म भनेको थेँ, आज कस्तो भएँ
के बन्छु म भनेको थेँ, आज कस्तो भएँ

खुशी दियो, रमाएँ म
खुशी दियो, रमाएँ म, दुःख दियो, सहेँ
जे बनायो जिन्दगीले त्यही बन्दै गएँ



Credits
Lyrics powered by www.musixmatch.com

Link