Sundari Ka Pachhi Laagne

सुन्दरीका पछि लाग्ने शूरा पनि उस्तै छन्
सुन्दरीका पछि लाग्ने शूरा पनि उस्तै छन्
मोजमस्ती र रमाइला, मोजमस्ती र रमाइला
मोजमस्ती र रमाइला कुरा पनि उस्तै छन्
सुन्दरीका पछि लाग्ने शूरा पनि उस्तै छन्
सुन्दरीका पछि लाग्ने शूरा पनि उस्तै छन्

आँखा जुधे घरीघरी यताउता गरीगरी
आँखा जुधे घरीघरी यताउता गरीगरी
आँखा जुधे घरीघरी यताउता गरीगरी
आँखा जुधे घरीघरी यताउता गरीगरी

तीर हान्ने नजरका छुरा पनि उस्तै छन्
तीर हान्ने नजरका छुरा पनि उस्तै छन्
मोजमस्ती र रमाइला, मोजमस्ती र रमाइला
मोजमस्ती र रमाइला कुरा पनि उस्तै छन्
सुन्दरीका पछि लाग्ने शूरा पनि उस्तै छन्
सुन्दरीका पछि लाग्ने शूरा पनि उस्तै छन्

न्यानो-न्यानो अँगालोमा मदहोस बन्दै गर्दा
न्यानो-न्यानो अँगालोमा मदहोस बन्दै गर्दा
न्यानो-न्यानो अँगालोमा मदहोस बन्दै गर्दा
न्यानो-न्यानो अँगालोमा मदहोस बन्दै गर्दा

सङ्गीतमा छनछन बज्ने चुरा पनि उस्तै छन्
सङ्गीतमा छनछन बज्ने चुरा पनि उस्तै छन्
मोजमस्ती र रमाइला, मोजमस्ती र रमाइला
मोजमस्ती र रमाइला कुरा पनि उस्तै छन्
सुन्दरीका पछि लाग्ने सुरा पनि उस्तै छन्
सुन्दरीका पछि लाग्ने सुरा पनि उस्तै छन्



Credits
Lyrics powered by www.musixmatch.com

Link