Dekheko Jasto Laagcha

देखेको जस्तो लाग्छ तिमीलाई
भेटेको जस्तो लाग्छ तिमीलाई कता-कता, यतै कता
कता-कता, यतै कता

सम्झन खोज्छु कहाँ हो कहाँ देखेको तिमीलाई
सपनीमा हो या बिपनीमा पो हो भेटेको तिमीलाई?



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link