Lukera Heryeu

हे-हे, हे-हे, हे-हे
ला-ला, ला-ला, ला-ला

लुकेर हेर्यौ, मायाले बेर्यौ
यो मनको बाध, फोरेऊनी सानु
के गर्यौ-गर्यौ, यो मनै चोर्यौ
सबै नै लग्यौ, मबाट लानु

हो, लुकेर हेर्यौ, मायाले बेर्यौ
यो मनको बाध, फोर्यौनी सानु
के गर्यौ-गर्यौ, यो मनै चोर्यौ
सबै नै लग्यौ, मबाट लानु

ओठ टोकी मुस्कुराउदै लठै पार्ने बोल्यौ तिमीले
हो, ओठ टोकी मुस्कुराऊदै लठै पार्ने बोल्यौ तिमीले

चोलीको तुना, मुटुको कुना
हलचल मचायौ तिमीले
चोलीको तुना, मुटुको कुना
हलचल मचायौ, तिमीले

खै कहिले आयौ, मनैमा छायौ
थाहै नदिई, तिमीले सानु
दुई नजर जुध्यो, मन मनले बुझ्यो
के भयो-भयो, कसरी जानु?

लजाएर टोलाऊछु, छड्के नजर लाउदा, तिमीले
Mm, लजाएरै टोलाऊछु, छड्के नजर लाउदा, तिमीले
हेरेको हेरै, हुन्छु म शिरमा
शिरफूल सजाऊदा तिमीले
ओ, हेरेको हेरै, हुन्छु म शिरमा
शिरफूल सजाऊदा तिमीले

लाऊन लाई लायौ, लेक बेशी धायौ
एकहोरो बनाई, यो मनलाई सानु
के गरेऊ गर्यौ, मन मुटु चोर्यौ
सबै नै लग्यौ, मबाट लानु



Credits
Writer(s): B.m. Gurung "balu"
Lyrics powered by www.musixmatch.com

Link