Dumping Ground

हे धर्मराज
हे बिश्वराज
एउटा डम्पिङ ग्राउन्ड बनाई देउन है
एउटा डम्पिङ ग्राउन्ड बनाई देउन है
फोहोरमैला जमिएर दुर्गन्ध छ मनमा
फोहोरमैला जमिएर दुर्गन्ध छ मनमा
एउटा डम्पिङ ग्राउन्ड बनाई देउन है
एउटा डम्पिङ ग्राउन्ड बनाई देउन है

धुवा हो कि धुलो हो
वा त दृष्टि धमिलो हो
धुवा हो कि धुलो हो
वा त दृष्टि धमिलो हो
बादल हो कि ब्योमको गाजल
बादल हो कि ब्योमको गाजल
यसै दृष्टि कालो निलो
दृष्टि वृष्टि लाचार छ
सृष्टि पनि लाचार छ
यसलाई हरियो गाउन सिलाई देउन है
एउटा डम्पिङ ग्राउन्ड बनाई देउन है

रोगी धर्ती, रोगी गगन
अलल्य झै भा'छ जीवन
रोगी धर्ती, रोगी गगन
अलल्य झै भा'छ जीवन
रोगी आगो सल्काको छ
रोगी आगो सल्काको छ
रोगी नदि, रोगी पवन
तनै पनि बिमार छ, मनै पनि बिमार छ(हो.हो)
तनै पनि बिमार छ, मनै पनि बिमार छ
मनको अल्ट्रासाउन्ड गराई देउन है
एउटा डम्पिङ ग्राउन्ड बनाई देउन है
एउटा डम्पिङ ग्राउन्ड बनाई देउन है
एउटा डम्पिङ ग्राउन्ड बनाई देउन है



Credits
Writer(s): Pushkar Parajuli
Lyrics powered by www.musixmatch.com

Link